शुभ साइत
विवाह, व्रतबन्ध, गृहप्रवेश लगायतका शुभ कार्यका लागि शास्त्रीय नियमअनुसार जुरेका दिन र समय खोज्नुहोस्।
शुभ कार्य
देखि
यी साइतहरू नक्षत्र, तिथि, वार, महिना, चातुर्मास र बृहस्पति वा शुक्रको अस्त जस्ता शास्त्रीय नियमका आधारमा राहु काल कटाएर निकालिएका हुन्। पञ्चाङ्ग निर्णायक समितिले हरेक वर्ष आधिकारिक साइत प्रकाशित गर्ने हुँदा पुरोहितसँग पनि सल्लाह लिनुहोस्।